Advertisement
Advertisement
Advertisement

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
ठूलो वर्षाको सम्भावना रहेकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन मौसमविद् प्रतिभा मानन्धरको आग्रह छ । उहाँका अनुसार ठूलो पानी परेका ठाउँमा नदी तथा खोलामा बाढीको जोखिम छ । यस्तै, आज अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
आज हिजो अस्तिको जस्तो घाम चर्किने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज दिनभरीजसो बादल लाग्ने मौसमविद् मानन्धरको भनाइ  छ ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *