Advertisement
Advertisement
Advertisement

दाङमा कराई प्रहारबाट श्रीमतीकाे मृत्यु

दाङ-देउखुरीकाे गढवामा श्रीमानले तरकारी पकाउने कराइ प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएकाे छ ।
Advertisement
गढवा गाउँपालिका-२, पचहिया निवासी  २६ बर्षीय रन्जित चाैधरीले  २१ बर्षीया श्रीमति कमला चाैधरीलाई तरकारी पकाउने कराइ गर्दा गम्भीर घाइते भएकी थिइन ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *