Advertisement
Advertisement
Advertisement

पुस्तकालय किन ?


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

चिरञ्जीवी मल्ल/रुकुम पश्चिम

सस्कृत सङ्ग जोडिएको
साधना,
सुर अनि ताल
जीवन सङ्ग जोडिएको
अध्यात्मा
सत्यता को आभार
पुस्तक
सिकाइ कि
समाज चेहरा र
ऎना !
जीवन को आयाम कि
वास्तविकता
समाजको हेराइ
कि प्रकृति दर्शन,
एवटा साथी
जो बोल्दैन
जहाँ एक नजर
टक्क हेरि राख्छ
उसले कल हाउछ
जो हिड्दैन
बैशाखी पनि
खोज्दैन,
तर वर्शौ देखि देश
दुनियाँ लाई धावक
बनाइरहेछ
नया खोज अनेश्वन
वैज्ञानिकता
को लागि
समृद्द रास्ट्र
समतामूलक समाज
निर्माण का लागी
राज्य को विहानी सङ्ग
उत्पत्ति भएको
प्लाज्मा को सृजना
अझ परिस्कृत बनाउन
असल नागरिक को
दिशावोध गर्न
जरुरत त्यो साथी
पुस्तकै हो
घर पुस्ताकालय को हो
जसरी रिकाभरी
थालिको भाडो
मा स्लाद राखिन्छ
त्यसरी नै झोला भित्र र
कोठामा राखिएका
विविधाता का अन्तकरनहरु
बहुल
समाजको आकृति
माझ प्रतिबिम्ब
कोरिरहेछ,
सयथरी फुलहरु लाई
जोडिरहेछ,
थुङ्गा थुङ्गामा, मन मन र
तन तन मा,
अनेकतामा एकता
सद्भाव कायम गरि
एक अर्काको
भावनामा उन्दै,
उ समय को गतिशीलता
बोकेर, सापेक्षित
जीवन को आडमा
परिवर्तन र प्रगतिशील
सुत्र लाई काध मा राखेर
सुब्बा कृष्ण लाल को
मकैको खेती,
जय पृथ्वी वहादुर सिंह को
अक्षराङ्क,
बिपि कोइराला को
दोषी चस्मा,
१९८७ को लाइब्रेरी पर्व
जसले थर्कमान मा रहयो
शाशक, कलम चेतना र विद्रोह बन्यो
हो
त्यसैले अब्दुल
कलाम देखि
जो वाइडेन सम्म
आइन्सटाइन देखि ,
निलआर्मस्ट्रङ्ग सम्म
निम्की अलि देखि
गोबिन्द केसि र महाबिर पुन
सम्म,
युगौ युग को सभ्यता
देखि पुस्तौ पुस्ता
सम्म पुस्ताकालाय
हामी ( म)
को हौ।भन्न लाई
ज्ञान पूरा गरि शिक्षा
लिइ,सभ्य बनि बनाइ
समाज रुपान्तरण गर्न लाई
निरन्तर शिक्षा को लागि
पुस्ताकालय!!

२०८१/५/१५

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *