Advertisement
Advertisement
Advertisement

आज भदौ २० गतेको राशिफल

मेष राशि-आज वाेलिकाे प्रभाव वढ्नेछ ।प्रवचन आदिमा प्रसंसा वढ्ला ।सेवाकाे कार्यमा सहभागि भैएला ।

बृष राशि -मनमा हर्ष छाउला । परीवारिक जमघटमा दिन वित्ला ।

मिथुन राशि -स्वास्थ्य विग्रला । गरेकाे कार्यमा अपजस पाईएला दिन मध्ययम रहेकाे छ ।

कर्कट राशि -आज मनाेरन्जमा दिन वित्ला । मनमा शान्ति मिल्ला । पराेपकारमा मन लाग्ला ।

सिंह राशि -आज टाढा का मित्र संग मिलन हाेला । सामाजीक तथा धार्मिक भ्रमण काे समय छ । दिन शुभ रहला ।

कन्या राशि – साथीकाे सरसल्लाहले करीयरमा सफलता हाेला । बाणिमा मधुरता छाउला ।

तुला राशि – घरायसि समस्या वढ्ला । व्यवसायिक चिन्ता हाेला । वेलुकाकाे समय भने शुभ रहला ।

बृश्चिक राशि -गाेपनियता पूर्ण तरिकाले गरिएका कार्य सफल हाेलान् । साथि, आफन्तको सहयाेग पाईएला ।

धनु राशि – आज आफ्नो क्षमता देखाउने दिन रहेकाे छ । पारीवारिक उल्लास वढ्ला ।

मकर राशि -आज पारिवारीक झमेलामा परिएला । सामान्य कुरामा अल्झिनु पर्ला ।समय मध्ययम रहेकाे छ ।

कुम्भ राशि -आज भाग्यले साथ दिनेछ । परिवार संग मिठाे समय व्यतित हाेला । आटेका कार्य पूर्ण हाेलान् ।

मिन राशि -जिम्वेवारी वहन गर्नु पर्ला । धार्मिक यात्राले मन प्रसन्न हाेला । आज दिन शुभ रहेकाे छ ।

ज्याेतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा पाेख्रेल

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *