Advertisement
Advertisement
Advertisement

भोली बिहानसम्म सबै आन्तरिक उडान बन्द


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

खराब मौसमका कारण देशभरि आन्तरिक उडान शनिबार बिहान ६ बजेसम्म बन्द गरिएको छ।

उडान गन्तव्यको मौसममा नखुलेको र इनरूट मौसमसमेत बिग्रिएकाले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सबै आन्तरिक उडान बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हवाई यात्रा सुरक्षित बनाउन प्राधिकरणले उडान बन्द गर्ने निर्णय गरेको हो।

मौसम खुला हुँदा काठमाडौंबाट पोखरा, भैरहवा, विराटनगर लगायत रात्रि उडान हुने विमानस्थलहरूमा उडान हुने गरेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *