Advertisement
Advertisement
Advertisement

देउखुरीमा पराल बोकेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

पहरीका अनुसार खेतबाट पराल लोड गरि घर पुर्‍याएर डोरी खोलेर पराल झार्ने क्रममा शनिबार राप्ती करिव ९ बजेको समयमा चौधरी ट्याक्टरबाट खसेर गम्भीर घाइते हुनुभएको थियो । घाइते चा‌ैधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *