Advertisement
Advertisement
Advertisement

आचार्यकुलम् दाङको प्रथम बार्षिक साधरणसभा सम्पन्न

कृष्ण अधिकारी/पुस २७                                            आचार्यकुलम् दाङको प्रथम बार्षिक साधरणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष श्री दीपक बस्यालको अध्यतामा ,प्रमुख अतिथि नगर प्रमुख टिकाराम खड्का ,बिशिस्ट अतिथि लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह,बेलझुन्डी संस्कृत बिश्व बिद्यालय प्राध्यापक श्री निलप्रसाद सापकोटा रहनु भयको थियो ।करिब ५०० जनाको सहभागितामा भयको कार्यक्रममा बोल्ने बक्ताहरुले आचार्यकुलम् दाङ एक गौरव गर्न लायक संस्थाको रुपमा बिकास भयको र अहिलेको समाजमा आबस्यकता रहेको कुरामा खुसी व्यक्त गर्नु भयको थियो ।साङ्गठनिक प्रतिबेदन सचिवालय सदस्य टेक प्रकाश के सि र आर्थिक प्रतिबेदन आर्थिक संयोजक दानबहादुर बुढाथोकी ज्युले प्रस्तुत गर्नु भएको थियोे ।उद्घाटन सत्र सचिवालय सदस्य श्री केतनारायन आचार्य ज्युले संचालन गर्नु भयको थियो भने बन्द सत्र सचिवालय सदस्य दुर्गा प्रसाद भन्डारी ज्युले गर्नु भयको थियोे सचिवालय सदस्य श्री प्रहलाद शाहको स्वागत मन्तव्य बाट भयको थियो र हालसम्म हाँसिल गरेका उपलब्धि र भाबी योजनाका बारेमा सर्ब सम्मत रुपमा पास भइ दिब्य भब्य रुपमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *