Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410
तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थितिदेखिएकोछ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ।तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थितिदेखिएकोछ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ ।
आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्माले आफ्नो प्रस्तुति दिदा महोत्सव स्थल भरिएको थियो।गाएक शर्माले ‘आउँछौ आउदिनौं’,‘तिम्रो थर मेरो थर’, ‘मुटु जलाइ जलाइ’,‘मलामि’ जस्ता चर्चित गीतहरू गाउँदा दर्शकहरूले अपार साथ दिएका थिए । शर्माले तुलसीपुर महोत्सवमा देखाएको अपार मायाले आफुलाइ थप उर्जा मिलेको बताउनुभयो।