Advertisement
Advertisement
Advertisement

भैसीको जिउले च्यापिएर वडा सचीवको मृत्यु

भैँसीको जिउले च्यापिएर दैलेखको नारायण नगरपालिका–१० का वडासचिवको मृत्यु भएको छ ।

वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर ५५ वर्षीय चक्रबहादुर कटुवालको मृत्यु भएको हो ।

भैँसीको जिउले च्यापेर घाइते हुनुभएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *