दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर नर्सिङ कलेजकमा स्वागत तथा ‘फेरि भेटौँला’ कार्यक्रम भएको छ ।
राप्ती लाइफ केयर हस्पिटल प्रा.लिको स्टुडेन्ट काउन्सिलको आयोजनामा पिसिएल नर्सिङ तथा एचएका प्रथम वर्षका विद्यार्थीलाई स्वागत तथा तेस्रो वर्षका विद्यार्थीलाई बिदाइ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थी विष्णु करालाको अध्यक्षता तथा राप्ती लाइफ केयर हस्पिटल प्रा.लिका अध्यक्ष हरि...
दाङको तुलसीपुरमा सञ्चालित वन पैदावारमा आधारित उद्यमशीलता कार्यक्रमअन्तर्गत काठका ठेका–ठेकी तथा हस्तकला सामग्री बनाउने २५ दिने सीप विकास तालिम शुक्रवार सम्पन्न भएको छ।
तुलसी सामाजिक विकास केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिम वैशाख ६ गतेदेखि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित देविस्थान मन्दिर परिसरमा सञ्चालन गरिएको थियो। तालिममा ३२ जना महिलाको सहभागिता रहेको ...
मेरिगोल्ड स्काउट ट्रुप र मेरिगोल्ड जुनियर रेडक्रस सर्कलको पहलमा मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूबाट भोटेकोशी बाढीपीडितका लागि ६६ हजार ६ सय ६६ रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ।
विद्यालय परिवारले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक बासुदेव रिजालले जानकारी दिनुभयो।
प्रधानाध्यापक रिजालले विपद...
मेरिगोल्ड स्काउट ट्रुप र मेरिगोल्ड जुनियर रेडक्रस सर्कलको पहलमा मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूबाट भोटेकोशी बाढीपीडितका लागि ६६ हजार ६ सय ६६ रुपैयाँ आर्थिक...
नेपाली काङ्ग्रेस नेपालको सबैभन्दा पुरानो, लोकतान्त्रिक र परिवर्तनकारी राजनीतिक दल हो। समय–समयमा भएका अधिवेशनहरूले पार्टीको दिशा, नीति र नेतृत्व निर्धारण गर्दै आएका छन्। आज देशको जनसंख्याको ठूलो हिस्सा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वको जिल्ला भेला सम्पन्न भएको छ। उक्त भेलाले लखन कुमार थापाको सभापतित्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ।
जसको सचिवमा डिल बहादुर खड्का चय...
जलन (Burn) आगो, तातो पानी, तेल, तातो वस्तु, रसायन, बिजुली वा विकिरणका कारण हुने चोट हो। जलनको अवस्थामा सही समयमा सही प्राथमिक उपचार प्रदान गर्न सके चोटको गम्भीरता कम गर्न, संक्रमणबाट बचाउन तथा ज्यानसमेत जोगाउन सकिन्छ।
सबैभन्दा पहिले बिरामीलाई जल...
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799
मेष -परिवार र सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययन–अध्यापन र ज्ञान वृद्धिका लागि समय शुभ छ। तर, कार्य गर्दा हतार नगर्नुहोला ।
वृषभ -गजकेसरी यो...
माधवा शर्मा
९८४८०६०७९९
मेष: परिस्थितिहरू सोचेजस्तो अनुकूल नहुन सक्छ। साथीभाइसँग असमझदारी हुन सक्छ। समयमै सतर्क नहुँदा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। सानो भूलले ठूलो प्रभाव पर्न सक्छ।
वृष: प्रय...