Advertisement
Advertisement
Advertisement

दाङमा खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला

दाङमा खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला परेका छन् ।

घोराहीस्थित जंगुवा खोलामा डुबेर बेपत्ता घोराही–१० का २८ वर्षिय सुनिल पुन मगरको शव चार दिनपछि फेला परेको हो ।

गत साउन ९ गते घोराही-७ स्थित जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका पुनको शव  घटनास्थलदेखि ३ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *