Advertisement
Advertisement
Advertisement

रुकुमबाट नेपालगंज जाँदै गरेको हाइस गाडी सल्यानको कपुरकोटमा दुर्घटना

रुकुमबाट नेपालगंज जाँदै गरेकाे फोर्स गाडी सल्यानकाे कपुरकाेट नजिकै दुर्घटनामा परेकाे छ ।
लु २ ख ५७३१ नम्बरकाे फोर्स गाडी केहिबेर अगाडी कपुरकाेट नजिकै राप्ती राजमार्गमा दुर्घटनामा परेकाे हाे । इलाका प्रहरी कार्यालय लुहामकाे प्रहरी चेट प्वाइन्टमा इन्ट्री भएअनुसार गाडीमा चालकसहित १६ जना सवार रहेका थिए ।
गाडी सडकबाट करि २ सय मिटर तल खसेकाे प्रहरी चाैकी कपुरकाेटले जनाएकाे छ । दुर्घटनामा केहि यात्रुहरुकाे ज्यान गएकाे र केहि यात्रुहरु घाइते भएकाे प्रहरीकाे भनाइ छ ।
अहिले प्रहरीले घटनास्थलमा उद्दार गरिरहेकाे र घटनाकाे विस्तृत विवरण आउन बाँकी छ
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *