Advertisement
Advertisement
Advertisement

बबई स्थित जनज्योति प्राविको भवन निर्माण

दङको बबई गाउँपालिका वडा नं.५ स्थित जनज्योति प्रावि खयरभट्टीको भवन निर्माण भएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले सोही विद्यालयको बजेट बिनियोजन गरेपछि काम भएको हो । सोही भवनको पलस्तर,रङ रोगन, बायरिङ, भान्सा घर, स्टेज समेत निर्माण गरिएको छ । सोही विद्यालयको भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने अपेक्षा लिइएको छ । चालु बर्षमा लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरिएको हो । पश्चिम दाङमा बिनियोजन भएका हरेक विकास निर्माणका कामहरु अघि बढेका छन् । जसले गर्दा नागरिक खुसी भएका छन् ।

Advertisement

 

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *