Advertisement
Advertisement
Advertisement

तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

Advertisement

दाङ तुलसीपुर /फागुन ८ – दाङको तुलसीपुरमा नेकपा (एमाले) को निर्वाचन चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-७, कालाखोला बस्ने ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका छन् ।

बस्नेतलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *