मौलिल गित गाएर श्रोता तथा दर्शकको मन जितेका गायक जय देबकोटाको बर्खा -४ (बिस्तारै बिस्तारै )गित सार्बजनिक भएको छ ।
लामो समयदेखी गित गाउदै आउनुभएका गायक जय देबकोटाले बर्खा सम्बन्धि गित बिगतका बर्षमा दर्शक श्रोताहरुले अति रुचाएपछी बर्खा -४ बजारमा ल्याइएको जानकारी दिनुभयो ।
मुक्ती गौतमले शब्द सिर्जना गरेको यस गितमा गायक जय देबकोटा र अनुजा पुअदासैनीको आवाज रहेको छ भने संगीत जय देबकोटाकै रहेको छ ।
त्यस्तै उक्त गितमा सारिका के सी र जय देबकोटाको अभिनय रहेको छ ।
रोसेल थापाको निर्देशनमा रहेको उक्त म्युजिक
भिडियो जय देबकोटाको फ्नै आफिसिय युटुब च्यानलबाट शार्बजनिक भएको छ ।
बर्खा-४को भिडियोको लिंक





