Skip to content
Advertisement
बर्दियाकाे मधुवन नगरपालिका–३ खातामा हिजाे ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएकाे छ।
मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्न माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर मृत्यु भएकाे हाे ।
शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
Advertisement
Advertisement
Advertisement