Advertisement
Advertisement
Advertisement

पश्चिम दाङमा सुरु भए विकासका काम, आदर्शनगरमा कालोपत्रे

पश्चिम दाङमा चालु बर्षकालागि परेको बजेटको कार्यान्वयन सुरु भएको छ । बबई गाउँपालिका वडा नंं.४ स्थित आदर्शनगर टोलमा कालोपत्रेको काम सुरु भएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले सोही ठाउँमा बिनियोजन गरको एक करोड ३० लाख बजेटले कालोपत्रेको काम सुरु भएको हो । चालु बर्षमा सक्ने गरि सोही स्थानमा कालोपत्रेको काम सुरु भएको हो । सडक कालोपत्रे हुन थालेपछि स्थानीय खुसी भएका छन् । सोही स्थानमा लामो समयदेखि कच्ची सडक थियो । कच्ची सडकमा स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको थियो । अब भने पक्की सडकमा हिड्न पाइने भन्दै स्थानीय खुसी भएका छन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *