Advertisement
Advertisement
Advertisement

ज्ञानज्योती तुलसीपुरमा जारी खुल्ला कबडी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

तुलसीपुरमा जारी खुल्ला कबडी प्रतियोगिताको ज्ञानज्योती कलेज सेमिफाइनलमा प्रवेश गरेको छ ।आज भएको क्वाटर फाइनलमा सक्सेस स्कुललाइ पराजित गर्दै ज्ञानज्योतिले सेमिफाइनलको यात्रा तय गरेको हो ।
Advertisement
युथ स्पोर्ट्स एकेडेमी तुलसीपुर दाङले आयोजना गरेको कबड्डि प्रतियोगितामा भोलि बिहान सात बजे सेमि फाइनल खेल अन्तर्गत ज्ञानज्योती कलेज र पद्मोदय कलेज बिच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेता टिमले नगद २० हजार,ट्रफी,मेडल प्रमाणपत्र र तृतिय स्थान हात पार्ने सेमिफाइनल सम्म पुगेका दुई टिम लाई प्रमाणपत्र, मेडल,कप पाउने आयोजकले जनाएको छ ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *