Advertisement
Advertisement
Advertisement

ज्ञानज्योतीमा कक्षा १२ का बिद्यार्थीलाई बिदाइ भोलि , गायिका अस्मिता अधिकारी आउदै

दाङको तुल्सिपुरमा रहेको ज्ञानज्योती कलेजले कक्षा १२ का विद्यार्थीहरुलाइ भोलि चैत २८ गते बिदाइ गर्ने भएको छ । कक्षा १२ का विद्यार्थीलाई एक भब्य कार्यक्रमको आयोजना गरेर बिदाइ गर्न लागिएको कलेजका प्रधानाध्यापक सुरेन्द्र जि सी ले जानकारी दिनुभयो ।
त्यस्तै बिदाइ कार्यक्रममा पछिल्लो समयकी चर्चित एबम ब्यस्त गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने उहाले बताउनुभयो ।
भोलीको कार्यक्रमको लागि गायिका अस्मिता अधिकारी तुल्सिपुर आइपुगेको जानकारी दिदै विद्यार्थी, शिक्षक लगायत सम्पुर्णलाई उपस्थितिका लागि प्रधानाध्यापक जिसी ले अनुरोध गर्नुभएको छ ।
बिदाइ कार्यक्रममा विद्यार्थीहरुका प्रतिभाहरु समेत प्रस्तुत हुने छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *