Advertisement
Advertisement
Advertisement

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको एक लाख ४२ हजार २ सय रुपैयाँ


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

हिजो सुनको भाउ तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ रहेको थियो । यसअघि जेठ ७ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज त्यो रेकर्ड तोडिएको छ ।

त्यस्तै चाँदीको भाउ भने आज २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर  १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोला १ हजार ९ सय रुपैयाँ रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *