Advertisement
Advertisement
Advertisement

गोरखा माविद्वारा वनभोज कार्यक्रम सम्पन्न

Advertisement

दाङ, तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयले  लागू गरेको CPRS  कार्यक्रम अन्तर्गत करिकुलर सिलेबसमा रहेको आउटडोर अन्तर्गत वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा १, २ र ३ का विद्यार्थीहरूलाई तुलसीपुर ८ स्थित नयाँ बस्तीमा रहेको ग्रीन पार्कमा शैक्षिक अवलोकन सहित वनभोज कार्यक्रम गरेको विद्यालयका कोर्डिनेटर कमल भण्डारीले बताए । उक्त पार्कको ५०० भन्दा बढी विद्यार्थीहरूले अवलोकन गरेका थिए।

स्थानीय पर्यटन प्रवर्धनलाई प्रमोट गर्ने र विद्यार्थीलाई बाहिरी वातावरणमा सामेल बनाउने उद्देश्य रहेको संयोजक भण्डारीले बताए । पहिलोपटक विद्यार्थीहरूले पार्कको अवलोकन गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *